२४ भदौ २०८३, बुधबार | September 9, 2026

नेवा: सेवा समितिको अधिवेशनमा संस्कृति संरक्षणमा जोड, पत्रकार सुमन रश्मि श्रेष्ठ सम्मानित

बुटवल । नेवा सेवा समितिको १६ औं साधारणसभा तथा ७ औं अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरूले भाषा, संस्कृति र सामाजिक न्यायका सवालमा गहन विचार व्यक्त गरेका थिए । सभाको प्रमुख अतिथि प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले नेवार समुदायको योगदानलाई स्मरण गर्दै भाषा, संस्कृति…