बुटवल ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला सशक्तिकरण,स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ बुटवलमा शनिबार ५ किलोमिटर र २ किलोमिटर खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ । रेडियो मुक्ति बुटवलको आयोजना, कालिका स्वाबलम्बन सामाजिक केन्द्र तथा सेतो गुराँस बालविकास सेवा रुपन्देहीको सह आयोजना र बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, बित्तिय तथा सामाजिक संघसंस्था तथा…