९ श्रावण २०८३, शनिबार | July 26, 2026

नेपालगञ्ज–गुलरिया हुलाकी सडक ९५ प्रतिशत सम्पन्न, बिच भागमा पर्ने १८ सय मिटर भने अझै अलपत्र

नेपालगन्ज । राष्ट्रिय गौरवको हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया खण्ड अन्तर्गतको २७ दशमलव छ किलोमिटर सडक निर्माण हालसम्म ९५ प्रतिशत निर्माण सम्पन्न भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार नेपालगञ्जको नन्दनीमिल क्षेत्रबाट सुरु भएर बर्दियाको लालपुर चोकसम्म डबल अस्फाल्ट विधिबाट कालोपत्र सम्पन्न भएको हो । विसं २०७० माघ १५ गतेदेखि निर्माण सुरु गरिएको उक्त खण्डको…