२४ भदौ २०८३, बुधबार | September 9, 2026

मोटरसाइकल र ई-रिक्सा चोरी गर्नेहरु सवारी साधन सहित पक्राउ

नेपालगन्ज । नेपालगन्जका बिभिन्न स्थानबाट मोटरसाइकल र ई-रिक्सा चोरी गर्नेहरुलाई प्रहरीले चोरी गरेको सवारी साधन सहित पक्राउ गरेको छ । फरक मितिमा हराएका २ मोटरसाइकल र एकथान रिक्सा चोरी गर्नेहरुलाई प्रहरीले सवारी सधान सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुर्खेत बिरेन्द्रनगर ४ का २१ वर्षिय पवन पाण्डे, नेपालगन्ज १६ का २० वर्षिय अमिर ढापाली…