बुटवल । विगत एक दशकदेखि लोकसेवा तयारी कक्षा सञ्चालनसँगै विभिन्न शैक्षिक तथा सामाजिक क्रियाकलाप गदै आएको चैतन्य एकेडेमीले बुटवलमा शाखा बिस्तार गरेको छ । काठमाडौंको नयाँ बानेश्वर शंखमूलमा केन्द्रीय कार्यालय रहेको एकेडेमीले आफ्नो तेस्रो शाखाको रुपमा बुटवल-११ देवीनगरमा मंगलबारदेखि औपचारिक रुपमा सेवा विस्तार गरेको हो । सो अवसरमा बोल्दै बुटवल ब्रान्चका प्रमुख दिपक ढकालले लोक…