२ चैत्र २०८२, सोमबार | March 16, 2026

बुटवलमा आयोजित प्रथम मगर साहित्य महोत्सवको समीक्षा, निरन्तरताका लागि छुट्टै कोष स्थापना

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा गत मंसिर २१ र २२ गते बुटवलमा सम्पन्न प्रथम मगर साहित्य महोत्सवको शनिबार समीक्षा सम्पन्न भएको छ । महोत्सवमा भएका विभिन्न गतिविधिको समीक्षासहित कार्यक्रम सम्पन्न गर्नका लागि संकलित आम्दानी खर्च सार्वजनिक गरिएको छ । महोत्सव सम्पन्न गर्नका लागि विभिन्न क्षेत्रबाट क्रियाशिल व्यक्तित्वहरुलाई आभार व्यक्त गर्दै मगर महिला…