१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

सहकारी क्षेत्रलाई व्यवस्थित, मर्यादित र विश्वसनिय बनाउन आवश्यक, थोरै जम्मा धेरै प्रतिफल

बुटवल । सवारी धनी, चालक र मजदुरको पारिवारिक सुरक्षा मुख्य उद्देश्यका साथ स्थापित पश्चिम नेपाल यातायात बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सैनामैनामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र शर्माले सहकारी क्षेत्रलाई व्यवस्थित, मर्यादित र थप बिश्वसनिय बनाउन आवश्यक रहेको बताएका छन । यातायात क्षेत्र समग्र नेपालकै…