बुटवल । नव नियुक्त राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले पदभार ग्रहणपछि गृहजिल्लामा गरेको स्वागत तथा बधाई कार्यक्रम गरिएको छ । नेपाल खेलकुद पत्रकार मंच रुपन्देही शाखाले शनिबार रुपन्देहीमा उपाध्यक्ष आचार्यलाई स्वागत तथा बधाई कार्यक्रम गरेको हो । कार्यक्रममा उनले परिषदभित्र रहेका बेथिती र विकृतिलाई शुन्य बनाउने र खेलकुदको सिण्डिकेट तोड्ने प्रतिबद्धता गरे । ‘कानुनसंग…