८ पुस २०८२, मंगलबार | December 23, 2025

घर पस्ने वातावरण मिलाईदिन घिमिरेको आग्रह

बुटवल । रुपन्देहीको तिलोत्तमा-३ जानकीनगरमा रहेको दुई तले घरमा देखिएको विवाद समाधान गरि घरमा बस्ने वातावरण बनाई दिन घरधनी पशुपति घिमिरेले सबैसँग आग्रह गरेका छन । श्रीमति राधादेवी पौडेलको नाममा २०७४ सालमा खरिद गरेको घर पहिलेका घरधनीले छाड्न नमानेको भन्दै घिमिरेले घरमा बस्ने अनुकुल वातावरण मिलाई दिन गुहार गरेका हुन । उनले पत्रकार सम्मेलन गरेर…