बुटवल । उच्च शिक्षा अध्ययनका लागि वैदेशिक यात्रामा जाने युवा विद्यार्थीको सहजताका लागि बुटवल-११ मिलनचौकमा क्लाउड एजुकेशन एण्ड भिसा सर्भिस संचालनमा आएको छ । सन् २०२२ मा अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय स्थापना गरेको क्लाउड एजेकेशनले गुणस्तरीय, छिटो र विश्वनीय भिसा प्रकृया प्रदान गर्न बुटवलमा (मिलन चलचित्र हल नजिकै) छैठौँ शाखाको शुभारम्भ गरेको हो । बुटवल…