३ चैत्र २०८२, मंगलबार | March 17, 2026

तिनाउ खोलामा डुबेर एक भारतीय बालक बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ३ स्थित तिनाउ खोलामा डुबेर एकजना भारतिय बालक बेपत्ता भएका छन् । तिनाउ खोलाको ड्याम साइडमा खोला किनारमा खेल्ने क्रममा चिप्लिएर खोलामा खसेका भारत गोन्डा जिल्लाका १२ वर्षिय काब खान २ दिन देखि बेपत्ता भएका हुन् । भारत गोन्डा जिल्लाबाट बुबा आमासंग घुम्न आएका मोहमद मुबससिर खानको १२ वर्षिय छोरा काब…