९ पुस २०८२, बुधबार | December 24, 2025

अनुसन्धानका सूचक कुट्ने क्यासिनो संचालक पक्राउ, बरामद भएको भनिएको १८ लाख हरायो !

नेपालगन्ज । अनुसन्धान बिभागका सूचक कुट्ने क्यासिनो संचालकलाई बाँके प्रहरीले पक्राउ गरेको छ । स्रोत नखुलेको रकम बरामद गर्ने क्रममा कुटिएका भनिएका अनुसन्धान बिभागका सूचक कुटेको अभियोगमा 'ब्लु गेमिङ क्लब’ (क्यासिनो) का महाप्रबन्धक अर्जुन खनाललाई प्रहरीले पक्राउ गरेको हो । बुधबार बिहान नेपाल–भारत सिमानाका जमुनाहास्थित चेकपोष्ट नजिकै श्रोत नखुलेको रकम बरामद गर्ने क्रममा राष्ट्रिय अनुसन्धान…