बुटवल । विभिन्न पेसा व्यवसाय गरेर बस्ने रुपन्देहीमा रहेका मैथिली भाषी व्यक्तिहरूले शनिवार तिलोत्तमामा सामूहिक रूपमा जितिया पर्व मनाएका छन् । मैथिल समाज नेपाल रुपन्देहीको आयोजनामा पर्व मनाइएको हो । जितिया पर्व मैथिल समाजका लागि एक महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो जुन विशेष गरी नेपाल र भारतका मिथिलाञ्चल क्षेत्रमा धूमधामले मनाइन्छ । जितिया पावैन…