३ चैत्र २०८२, मंगलबार | March 18, 2026

लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको आयोजनामा स्वस्थ शिशु प्रतियोगिता सम्पन्न

बुटवल । ‘हरेक बच्चाका लागि हरेक अधिकार’ भन्ने मूल नाराकासाथ मनाउन लागिएको ६० औं राष्ट्रिय बाल दिवसका अवसरमा शुक्रबार बुटवलमा स्वस्थ शिशु प्रतियोगिता सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवी र परिवार नियोजन संघ रुपन्देहीले विगतमा वर्षहरुमा जस्तै यस वर्ष पनि ‘हेल्दी बेवी कन्टेस्ट’ आयोजना गरेको हो । प्रतियोगिताको अवसरमा बोल्दै लायन्स…