२५ भदौ २०८३, बिहिबार | September 11, 2026

भुवनेश्वरी मन्दिर व्यवस्थापन समितिको साधारणसभा सम्पन्न

बुटवल । बुटवल-४ मा अवस्थित भुवनेश्वरी मन्दिर व्यवस्थापन समितिको २३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पान्डेयले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले संस्कार, अनुशासन, आचरण ,नैतिकता सिकाउने र गौरवको रुपमा रहेको मन्दिरको सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले मन्दिरका लागि…