४ चैत्र २०८२, बुधबार | March 18, 2026

चलचित्र पत्रकारितामा महिला पत्रकारलाई प्राथमिकता दिन महिला पत्रकारको माग

नेपालगन्ज । चलचित्रसम्बन्धी समाचार र लेखनप्रति महिला पत्रकारहरुको आकर्षण बढाउन महिला पत्रकारहरुलाई प्राथमिकता दिनु पर्ने बाँकेका महिला पत्रकारहरुले बताएका छन् । बुधबार चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले तीज विशेष भेटघाट कार्यक्रममा अयोजना गरेको ‘चलचित्र क्षेत्रमा महिला पत्रकारहरुको सक्रियता’ विषयक अन्तरक्रियामा उपस्थित महिला पत्रकाहरुले जिल्लाका महिला पत्रकारहरुबीच चलचित्रसम्बन्धी लेखनको अवसर दिनु पर्ने बताएका हुन् ।…