४ चैत्र २०८२, बुधबार | March 18, 2026

खडेरीको कहर चिर्दै बाँके र बर्दियाका धेरै स्थानमा भारी वर्षा

नेपालगन्ज । झण्डै १ महिनादेखि खडेरीको कहर सहँदै आएको बाँके र बर्दियामा आज भने भारी वर्षा भएको छ । आज बिहान ९ बजेपछि सुरु भएको करिव ३ घण्टा भएको भारी वर्षले यस क्षेत्रका किसानहरुले राहत पाएका छन् । बिउ तयार भएपनि धान रोप्न नपाएका किसानहरुले पानी परेसँगै धमाधम धान रोप्न सुरु गरेका छन् । यता…