१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

तिलोत्तमाको नियमित सरसफाई अभियानको १०० औं संस्करण चैत १ गते हुँदै

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियानको १०० औं संस्करण सप्ताहव्यापी कार्यक्रम गरि मनाउने भएको छ । आगामी चैत्र १ गते पूरा हुने १ सयौं दिनको संस्करणलाई एक साता अघिदेखि नै फागुन २५ गतेदेखि सप्ताह मनाउने भएको हो । सप्ताहव्यापी कार्यक्रमसहित अभियानको सयौं दिनको संस्कर मनाउँन लागेको तिलोत्तमाले बुधबार…