११ श्रावण २०८३, सोमबार | July 28, 2026

प्राइम बैंक बुटवलमा रक्तदान कार्यक्रम

बुटवल । बुटवल पाल्पा रोडमा रहेको प्राइम कमर्शियल बैंकमा रक्तदान कार्यक्रम गरिएको छ । प्राइम बैंकको १८ औं वर्ष प्रवेशको अवसरमा केन्द्रिय कार्यक्रम अन्तरगत पाल्पा रोड लुम्बिनी प्रदेश कार्यालयमा रक्तदान कार्यक्रम गरिएको हो । रगतको अभावमा कसैको पनि ज्यान नजाओस् भन्ने उद्देश्यका साथ बैंकको केन्द्रीय कार्यक्रम अनुसार बुटवलको प्रदेश कार्यालयमा रक्तदान कार्यक्रम गरिएको बैंकका प्रदेश…