११ श्रावण २०८३, सोमबार | July 27, 2026

नेपालगन्जबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिका-४ गणेशपुरबाट स्रोत नखुलेको रकम सहित २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नगद १६ लाख १० हजार २ सय ५५ नेपाली रूपैयाँ र ५९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा नेपालगन्ज उप-महानगर पालिका वडा नं.४ गणेशपुर बस्ने मोहम्मद हबिब सिद्दिकी र मोहम्मद…