१३ मंसिर २०७९, मंगलबार | November 29, 2022

प्रतिमान–नीमाद्वारा विपद् व्यवस्थापन समितिलाई १५ सय थान मास्क

भैरहवा । प्रतिमान–नीमा स्मृति प्रतिष्ठान, भैरहवाले जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई १५ सय थान सर्जिकल मास्क उपलब्ध गराएको छ । प्रतिष्ठानले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक महादेव पन्थलाई उक्त मास्क हस्तान्तरण गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै केही भए पनि राहत होस् भन्ने उद्देश्यले समितिलाई…