१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

महायज्ञको पूर्व तयारीका लागि खजुरामा सरसफाई अभियान

खजुरा । धार्मिक पर्यटनकालागि महायज्ञको तयारीमा रहेको बाँकेको खजुरा बजारमा सरसफाई कार्यक्रम संचालन गरिएको छ । खजुरा स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा यहि फागुन २४ गते देखि सुरुहुने श्रीमदभागवत ज्ञान महायज्ञ २०७९ को पूर्व तयारी स्वरुप महायज्ञ संचालन हुने बजार क्षेत्रमा सरसफाई गरिएको हो । खजुरा क्षेत्र संरक्षण समितिको अगुवाईमा महायज्ञस्थल खजुरा बजारको मुख्य बजार र…