बुटवल । बुटवलमा दृष्टी बिहिनहरुका लागि ब्रेली लिपी (गोपेर लेख्ने छामेर पढ्ने)सम्बन्धी सिप विकास तालिम सुरु भएको छ । रुपन्देही नेत्रहिन संघ बुटवलको आयोजना तथा बुटवल उपमहानरपालिका आर्थिक सहयोगमा आजदेखि १५ दिने ब्रेली लिपी (गोपेर लेख्ने छामेर पढ्ने) सम्बन्धी सिप विकास तालिम सुरु भएको हो । तालिमको विहिबार एक कार्यक्रमका बीच बुटवल उपमहानरापलिकाका प्रमुख खेलराज…