बुटवल । सबैले आ-आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गरे दुर्घटना न्युनिकरण हुने सरोकारवालाहरूले बताएका छन् । सुरक्षित यात्रा नेपालद्वारा शनिबार बुटवलमा आयोजित दुर्घटना न्युमिकरण, सुरक्षित, सहज र मर्यादित यात्राका लागि अन्तरक्रियात्मक छलफल तथा विचार विमर्श कार्यक्रममा सहभागी वक्ताहरूले उक्त कुरा बताएका हुन् । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले अब कुरा गरेर भन्दा…