९ पुस २०८२, बुधबार | December 25, 2025

नेशनल प्याथ ल्याब बुटवल र काठमाडौ शाखा आईएसओ प्रमाणीकरण, गुणस्तरमा सम्झौता नगर्ने दाबी

बुटवल । नेशनल प्याथ ल्याब बुटवल र एन.पी.एल. काठमाडौं प्रयोगशाला एन.ए.बी.एल.(ISO १५१८९:२०१२) बाट प्रमाणीकरण भएका छन् । हालैमात्र भारत सरकारको प्रयोगशाला सर्टिफाइड बडी नेशनल एक्रिडिटेसन बोर्ड फर टेष्टिङ एण्ड क्यालिब्रेसन ल्याबरोटोरीज (एन.ए.बी.एल.)बाट नेशनल प्याथ ल्याबले आफ्ना दुई वटा प्रयोगशालाहरु प्रमाणीकरण गराएको हो । एन.ए.बी.एल.ले आईएसओ १५१८९: २०१२ कोअनुसार मेडिकल प्रयोगशाला गुणस्तर र प्रतिस्पर्धता प्रमाणीकरण सेवा…