बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ४ मा रहेको देशकै नमुना विद्यालय कान्ति माध्यमिक विद्यालयमा कान्ति विद्यार्थी क्लब गठन भएको छ । २०७४ सालमा स्थापित भइ सोही समयमा बुटवल उपमहानगरपालिकामा दर्ता भएको आधिकारिक क्लब हो । विद्यालयका हरेक गतिविधिमा सक्रिय सहभागी भइ रचनात्मक कार्य गरेको यस क्लबले विद्यालयभित्र पठनपाठन व्यवस्थित गर्ने, सह तथा अतिरिक्त क्रियाकलापमा…