९ पुस २०८२, बुधबार | December 25, 2025

लुम्बिनी वल्ड स्कुलमा अभिभावकत्व दायित्व विषय अन्तरक्रिया सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मधवलिया स्थित लुम्बिनी वर्ल्ड स्कुलमा प्राविधिक युगमा कसरी अभिभावकत्वको जिम्मेवारी बहन गर्ने भन्ने सम्बन्धी बृहत् कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी वर्ल्ड स्कुल र नेपाल स्टिम अलायन्सको कोडिङ कक्षा डिभिजनको सहकार्यमा मोटिभेसनल स्पिकर सौरभ लोहनीद्वारा रूपन्देहीका विभिन्न क्षेत्रबाट आएका अभिभावकहरूको बीचमा अत्यन्तै प्रभावकारी रुपमा प्यारेन्टिङ कसरी गर्ने,…