१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

रुपन्देहीका अग्रज पत्रकार चेतन पन्तको निधन

भैरहवा । रुपन्देहीका अग्रज पत्रकार चेतन पन्तको निधन भएको छ । विगत २ वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पन्तको सिद्धार्थनगर नगरपालिका-६ दुर्गा कलोनीस्थित आफ्नै निवासमा निधन भएको हो । ६६ वर्षको उमेरमा निधन भएका पत्रकार पन्तको आज बिहान ९ बजे सिद्धार्थनगर-१२ स्थित स्वर्गद्वारी घाटमा अन्तिम दाहसंस्कार गरिने उनको पारिवारिक स्रोतले जनाएको छ । ३६ वर्ष पत्रकारिता…