२७ भदौ २०८३, शनिबार | September 12, 2026

नेपालगन्जका ब्यापारीहरुले गरे बागेश्वरी मन्दिर परिषरको सरसफाई



नेपालगन्ज । भक्तजनहरुले फालेको फोहरका कारण दुगन्धित बनेको नेपालगन्जको बागेश्वरी मन्दिर परिषरमा स्थानीय ब्यापारीहरुले सरसफाई गरेका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघको आह्वानमा मन्दिर परिषरमा ब्यापारीहरुले सरसफाई गरेका हुन् ।

दिनहुँ भक्तजनहरुको घुँइचो लाग्ने बागेश्वरीमा फोहर थुप्रियर दुर्गन्धित बनेपछि संघले सरसफाईका लागि आब्हान गरेको हो । मन्दिरको आन्तरिक प्रशासनले मन्दिरको वरिपरि मात्र सरसफाई गरेपनि बागेश्वरीको उद्यान (बागेश्वरी पार्क), जिर्णोद्वा हुँदै गरेको जुङ्गे महादेव परिषर तथा मन्दिर बाहिरको परिषरमा फोहर थुप्रिने गरेको छ ।

ब्यवसायीहरुको सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई गरिएको संघका अध्यक्ष टंक धामीले बताए । सरसफाईमा संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, अध्यक्ष धामी, बरिष्ठ उपाध्यक्ष चिरन्जिबी ओली, महासचिव भीम रानाभाट, सदस्य युवराज ढकाललगायत बिहानै बागेश्वरी सरसफाईमा पुगेर सरसफाईमा जुटेका थिए ।

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  ११ : २९ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल