९ पुस २०८२, बुधबार | December 24, 2025

व्याजदरमा एकरूपता कायम गर्न बैंक तथा वित्तीय संस्था पीडितको माग

बुटवल । बैंकको कर्जामा भएको भेदभावलाई बन्द गरी ऋणीलाई एउटै व्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्था पीडित समन्वय समितिले माग गरेको छ । बैंक तथा वित्तीय संस्था पीडित समन्वय समिति, रूपन्देहीले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी एउटै बैंक तथा वित्तीय संस्थाबाट प्रभाह हुने कर्जाको व्याजदर एउटै हुनुपर्ने लगायत ९ बुँदे माग राखेका छन् ।…