१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

ठेकेदारले अलपत्र छाडेको खजुराको सडकको ग्रीनबेल्टमा सिद्धार्थ बैंकले लगायो विरुवा

खजुरा । विश्व वातावरण दिवसको अवसरमा बाँकेको खजुरा बजार क्षेत्रमा बृक्षारोपण गरिएको छ । खजुरा गाउँपालिकाको आयोजना र सिद्धार्थ बैंकको प्रायोजनमा सडकको बिचभागको हरियाली क्षेत्र (ग्रीनबेल्ट) मा बृक्षारोपण गरिएको हो । खजुरा गाउँपालिका वडा नम्बर ३ नेपालगन्ज गुलरिया हुलाकी सडकको बिचभाग (ग्रीनबेल्ट) मा २०० बिभिन्न प्रवातीका विरुवाहरु रोपिएको खजुरा गाउँपालिकाले जनाएको छ । बृक्षारोपणको खजुरा…