बुटवल । पेशागत महासंघ नेपाल रुपन्देहीले एमालेको दशौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । एक कार्यक्रमका बिच महासंघले एमालेको नयाँ नेतृत्वलाई सम्मान गरेको हो । कार्यक्रममा बोल्दै एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले पेशाकर्मीको हक अधिकारको रक्षा र उनीहरुका पेशागत मुद्दाहरुका विषयमा पार्टी सहजीकरण गर्न तयार रहेको बताए । निजामती कर्मचारी, शिक्षक,…