१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

डेल्टामा लागेको आगलागी बस्तीमा फैलनबाट जोगियो, पूर्ण नियन्त्रणमा आउन अझै समय लाग्ने

बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा भएको आगलागी अन्यत्र फैलनबाट नियन्त्रित अवस्थामा पुगेको छ । मार्टको तेस्रो तलाबाट सुरु भएको आगलागीका कारण बुटवलको मिलन चोकका २ पेट्रोल पम्प सहित दर्जनौ मानव बस्ती जोखिममा परेको थियो । मार्टका सम्पूर्ण समान जलेर नष्ट भएपनि आगलागीबाट बस्ती जोगाउने अवस्थामा पुगेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव…