६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

धार्मिक पर्यटन बढाउन बुटवलबाट मुत्तिनाथ यात्रा, नगर प्रमुख पाण्डेयले गरे बिदाई

बुटवल । चीनको सिमाना कोरोला नाकासँगको धार्मिक पर्यटनको प्रवद्र्धन गर्न र लुम्बिनी मुक्तिनाथ धार्मिक मार्गको प्रचार गर्न बुटवलबाट १ सय बढी धार्मिक पर्यटकहरु मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका छन् । मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका धार्मिक पर्यटकहरुलाई आज एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले टिका लगाएर बिदाई गरे । बुटवल १२ स्थित स्वामिनारायण मुक्तिनाथ…