नेपालगन्ज । हत्या भएको १५ महिनामा बाँके प्रहरीले हत्या अभियोग लागि फरार रहेका एकजनालाई पक्राउ गरेको छ । गत वर्षको बैशाख २९ गते नेपालगन्जमा घाँटी रेटी हत्या गरिएकी सुमदरानी थारुको हत्या अभियोगमा बाँके प्रहरीले आज एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बर्दिया राजापुर नगरपालिका ८ घर भएका २६ वर्षिय शैलेन्द्र चौधरी रहेका छन् ।…