बुटवल । मातृभाषाको चलचित्रले समाजको यथार्थपरक विषयलाई उजागर गर्न मद्धत गर्ने सरोकारवालाले बताएका छन् । आदिवासी जनजाति, मातृभाषी चलचित्र प्रवर्द्धन समितिको आयोजनामा एक दिने मातृभाषाको चलचित्र निर्माण, प्रवर्द्धन, सहकार्य र बजारीकरण र सम्मान बिषयक बिचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा सहभागी बक्ताहरुले आदिवासी चलचित्रहरु सिमीत समुदायमा मात्र नभई देशब्यापी रुपमा बजारिकरण हुनुपर्ने बताए । उनीहरुले आदिवासी…