रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरभित्रका सामुदायिक विद्यालयहरुलाई पालिकाले सवारी साधन संचालनको लागि अनुदानको व्यवस्था गरेको छ । नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई सवारी साधन खरिद गर्न पचास प्रतिशत अनुदान रकम उपलब्ध गराएको हो । समुदायमा शिक्षाको पहुँच बढाउन यस्तो अनुदानको कार्यक्रम लागु गरिएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले जानकारी दिए । वि।सं। २०७४ सालदेखि…