बुटवल । यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय सञ्चालनको लागि सहज वातावरण बनाउन सरकारसँग माग गरेका छन् । नेकपा एमाले सम्बद्ध यातायात व्यवसायीहरुको संगठन लोकतान्त्रिक यातायात व्यवसायी संगठन लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनमा बोल्दै उनीहरुले यातायात व्यवसायीले आफ्नो व्यवसायलाई व्यवस्थि तगर्न खोज्दा सिण्डिकेटको आरोप लगाएर खारेज गरिएको भन्दै यसले यातायात क्षेत्र झनै धरासायी अवस्थामा…