१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

वन संरक्षणका लागि उपभोक्तालाई उत्पादन र स्वरोजगारमा सहभागी गराउन जोड

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-१ मा रहेका सामुदायिक वन उपभोक्ता समितिहरुका लागि बुधबार क्षमता बिकास सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । सो अवसरमा सहभागीहरुले उपभोक्तालाई उत्पादन र स्वरोजगारका कार्यक्रमसँग जोडेर आर्थिक सवलीकरणमा जोड दिए । उपभोक्तालाई अपनत्व महशुस गराउन सके मात्रै वन तथा वातावरणको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने सहभागीहरुले बताए  । सामुदायिक वन समन्वय…