२९ भदौ २०८३, सोमबार | September 14, 2026

बाँकेको सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय पहल

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय भेलामार्फत पहल थालिएको छ । हिन्दु धर्मावलम्बीले मानिसको मृत्युपश्चात् अन्तिम दाहसंस्कार गर्दै आएको डुडुवा गाउँपालिका–४ राप्ती नदीस्थित सिधनियाघाटलाई व्यवस्थित रुपले निर्माण गर्नका लागि सरोकारवाले बृहत् छलफल गरेका हुन् । मलमपट्टी मर्निङ वाक ग्रुप नेपालगन्जको समन्वयमा शुक्रबार भएको छलफलमा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य डा…