तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुर-कान्छीबजार सडक खण्ड अन्तर्गत दोस्रो चरणको निर्माणको शिलान्यास भएको छ । मंगलबार तिलोत्तमा नगरपालिका नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा सडक खण्ड अन्तर्गत दोस्रो चरणको निर्माण प्रक्रियाको शिलान्यास गरेका हुन । शिलान्यास गरेसंगै सडकको निर्माण प्रक्रिया झन् तिव्र बन्नेमा नगरप्रमुख खाण आशावादी भएका छन । यस्तो खालको सडक नगरपालिकाले एक्लै बनाउन…