बुटवल । बुटवल सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम सुरु गरेको छ । दुईदिनसम्म चल्ने उक्त कार्यक्रममा पहिलो दिन प्रि-नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम गरेका छन् । उक्त कार्यक्रमको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गरिन । सो अवसरमा बोल्दै उनले बालबालिकाको अन्तरनिहित प्रतिभा उजागर गर्न यस्तै सांस्कृतिक कार्यक्रमको…