७ पुस २०८२, सोमबार | December 22, 2025

नेपालगन्जमा रातो प्लेटमा सवारी बोक्ने १३२ इ-रिक्सा प्रहरी नियन्त्रणमा

नेपालगन्ज । नेपालगन्जमा ई-रिक्सा ब्यवस्थापनको कार्यलाई कडाई गरिएको छ । उपमाहानगरपालिकाले पहिलो पटक दिएको म्याद (मंसिर १५) सकिएसँगै प्रशासनले रातो नम्बर प्लेटका इ-रिक्सा धमाधम नियन्त्रणमा लिन थालेको हो । रातो नम्बर प्लेट टाँसेर सवारी बोक्ने १३२ इ-रिक्सा नियन्त्रणमा लिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनले नियन्त्रणमा लिइएको इ-रिक्साहरुलाई कालो नमबर प्लेट लिन…