बुटवल । बुटवल प्रहरीले ब्राउन सुगरको कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । बुटवल ११ देबीनगर स्थित श्रेष्ठपथबाट ३ जनालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीय सुनिल श्रेष्ठको घरबाट ब्राउनसुगर सहित पक्राउ पर्नेहरुमा बुटवल ११ का २८ वर्षीय सुनिल श्रेष्ठ, बुटवल ९ का २१ वर्षीय साहिल थापा र तिलोत्तमा…