२९ भदौ २०८३, सोमबार | September 14, 2026

रुपन्देही सुपरलिग : रुपेशले ८ विकेट लिँदा शंकरनगरको सानदार जित

भैरहवा । ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन-डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को आइतबारको खेलमा रुपेश बश्यालको घातक बलिङ र महेन्द्र सुवेदी क्षेत्रीको विस्फोटक ब्याटिङमा शंकरनगर क्रिकेट क्लबले साई ग्लोबल क्रिकेट क्लबमाथि शानदार जित निकालेको छ । शंकरनगरले साई ग्लोबललाई १ सय ६० रनले पराजित गर्दै सहज जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट…