२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

लुम्बिनी प्रादेशिक अस्पताल र सुर्खेत अस्पताल बीच अनुभव आदानप्रदान तथा सेवा सुधारबारे छलफल 

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र सुर्खेत प्रादेशिक अस्पताल बीच सोमबार अनुभव आदानप्रदान तथा स्वास्थ्य सेवा सुधार बारे छलफल भएको छ । लुम्बिनी अस्पतालले स्वास्थ्य उपचार सेवामा गरेको प्रगति तथा यहाँको व्यवस्थापन बारे अवलोकन गर्न आएको सुर्खेत अस्पतालको टोलीलाई अस्पतालमा स्वागत गरिएको थियो । लुम्बिनी प्रादेशिक अस्पताल अवलोकनमा आएका प्रतिनिधिहरुलाई स्वागत गर्दै मेडिकल सुपेरिटेन्डेन…