६ पुस २०८२, आइतबार | December 21, 2025

रुपन्देहीको तिलोत्तमामा खुल्यो ‘सिद्धार्थ भुमि’ : घर निर्माण देखी आन्तरिक सजावटका समानहरु एउटै छानामा

बुटवल । फरक परिकल्पनासहित युवा व्यवसायीहरु मिलेर रुपन्देहीको तिलोत्तमामा सिद्धार्थ भुमि इन्टरनेशन ट्रेडिङ्ग प्रालि सञ्चालनमा ल्याएका छन् । तिलोत्तमा–५ मणिग्राममा शुभारम्भ हुने भएको हो । लामो समयदेखि संचालनमा आएको सो कम्पनीले यहि असोज १२ र १३ गते विधिवत रुपमा कम्पनीको शुभारम्भ गरि सेवा सुचारु गर्ने भएका हुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निजी क्षेत्रको लगानीमा अत्याधुनिक…