१९ जेष्ठ २०८३, मंगलबार | June 3, 2026

३० औं न्यू होराइजन प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता बुटवल, पाल्पा र लमहीबाट सुरु

बुटवल । यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था न्यू होराइजन इङलिस् बोर्डिङ स्कूलको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिताको ३० औं संस्करण सुरू हुने भएको छ । प्रतियोगिताको ३० औं संस्करणको प्रथम चरण आज आइतबार तीन वटा केन्द्र रुपन्देहीको बुटवल, दाङको लमही र पाल्पामा एकै साथ सुरु भएको हो । न्यू होराइजन माध्यमिक विद्यालय बुटवलको आयोजनामा सञ्चालित…