४ पुस २०८२, शुक्रबार | December 20, 2025

भारतको श्रावस्तीमा जीप दुर्घटना हुँदा नेपालगन्जका २ परिवारका ६ जनाको मृत्यु

नेपालगन्ज । भारतको श्रावस्तीमा भएको बलेरो दुर्घटनामा नेपालगन्जका एकै परिवारका ४ सहित ६ जनाको मृत्यु भएको छ। शनिबार साँझ ६ः३० बजे भएको दुर्घटनामा नेपालगन्ज त्रिभुवन चोकका बैभव गुप्ता, उनकी पत्नी दिपिका गुप्ता, ५ बर्षकि छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको मृत्यु भएको हो  । यसैगरी निलान्स गुप्ता र उनकी बहिनी नीति गुप्ताको…