१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बाल दिवसको अवसरमा स्वस्थ शिशु प्रतियोगिता : रेहान बने पहिलो

बुटवल । लायन्स क्लब अफ तिलोत्तमा मायादेवीले राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रबार ‘स्वस्थ शिशु’ प्रतियोगिता सम्पन्न गरेको छ । परिवार नियोजन संघ बुटवलको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा बालबालिकाहरुको स्वस्थमा परीक्षण गरी उनीहरुलाई पुस्कृत गरिएको हो । प्रतियोगितामा भावना शाक्यका शिशु रेहान सिमाङ्गैडा प्रथम हुन सफल भए । यसैगरी स्यामु आले दोस्रो तथा आयांश तामाङ तेस्रोत…