१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

काठमाडौंबाट दाङका लागि छुटेको बस रुपन्देहीको देवदहमा बस दुर्घटना

बुटवल । देवदहमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रुपन्देहीको देवदहमा बस दुर्घटना भएको छ । काठमाडौंबाट दाङका लागि छुटेको बस रुपन्देहीको देवदहमा बस दुर्घटना भएको हो । बा.प्र.०३-००१ नम्बरको बस गएराती पौने १२ बजे देवदह नगरपालिका ८ भलुहीमा सडक किनारमा पल्टिँएको जिल्ला…